काठमाडौं । सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकक निर्णय सार्वजनिक गरिएको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।
गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ । त्यसैगरी रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त भएका छन् । उनले राज्यमन्त्री सरहको सेवा सुविधका पाउने गरी नियक्त भएका हुन् ।
सूची हेर्नुहोस्







































