तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। गत चैत १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा पत्रकार रजकको मृत्यु भएको थियो।

तीनकुनेस्थित भवनमा आन्दोलनकारीले आगो लगाएका थिए। आगलागी भएको भवनमा पत्रकार रजकको शव भेटिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित