प्रहरीले माग्यो जेनजी प्रदर्शन क्रममा भएको तोडफोड र आगजनीको फोटो तथा भिडिओ

काठमाडौं । नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ।

प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो।

प्रहरीले सामाजिक सञ्जामा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ। त्यसबाहेक त्यस्ता गतिविधीहरूको भिडिओ भए प्रहरीले इमेलमा पठाउन भनेको हो।

त्यस्ता भिडिओहरू nepalpoliceinfo@gmail.com पठाउन सकिनेछ। भिडिओ पठाउने व्यक्तिको परिचय गोप्य राखिने पनि उनले सूचनामा भनिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित