कीर्तिपुरमा चक्कु प्रहार गरी गुल्मीका एक युवकको हत्या

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ । बुधबार (आज) दिउँसो २ बजे नयाँबजार नजिकै चुक्क प्रहारबाट गुल्मी धुर्कोट गाउँपालिकाका २२ वर्षीय विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते घिमिरेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई साथीबीच झगडा हुँदा चक्क प्रहार भएको थियो । चक्कु प्रहार गर्नेको व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले न्यूज खरीलाई जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित