कैदी भाग्न खोजेपछि सेनाले चलायो गोली, २ जनाको मृत्युसहित ७ घाइते

काठमाडौं । धादिङ कारागारबाट कैदी भाग्न खोजेपछि सेनाले गोली चलाएको छ । नेपाली सेनाको गोली लागेर २ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन् । घाइतेको उपचारको लागि काठमाडौं ल्याइएकाे छ । जिल्ला कारागार कार्यालय धादिङबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाएको उल्लेख छ।

धादिङकै बेनिघाट रोराङ गाउँपालिका ४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिमको सुनवल नगरपालिका १२ का ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु जिल्ला प्रशासन धादिङले जानकारी दिएको छ ।

घटनामा सात जना घाइते भएको जिल्ला प्रशासन धादिङले जानकारी दिएको छ । घाइतेहरू मानव बेचबिखन, जबरजस्तीकरणी र लागुऔषध मुद्दामा जेल सजाय भोगिरहेकाहरू छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित