जेन्जी प्रदर्शन : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ।

घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दियो । त्यस्तै ट्रमा सेन्टरमा ५ जना, काठमाडौं मेडिकल कजेलमा १ जना गरी ८ जनाको मृत्यु भएको हो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित