११५ केजी बुद्धचित्त माला र १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले ठूलो मात्रामा बुद्धचित्त माला र स्रोत नखुलेको नगदसहित २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार राति ठमेलबाट उनीहरुलाई पक्राउ परेको हो।

प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला र १२ लाख ७० हजार नगद समेत फेला परेको परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए।

त्यस्तै उनीहरूको साथबाट ३ वटा मोबाइल फोन र २ वटा पासपोर्ट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित