बाढीपहिरो : यी ७ सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्।

ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका सातवटै सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग, रुकुमपश्चिमको आठबीसकोट गाउँपालिका-१ स्थित जाजरकोट-डोल्पा-भेरि करिडोर सडक, जुम्लाको कर्णाली करिडोर र जाजरकोटको डोल्पा सडक आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।

त्यसैगरि काठमाडौँ नुवाकोट सडक, रसुवाको उत्तरगयास्थित गल्छी त्रिवेणी सडक, बागलुङ र नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडकर तनहुँको पृथ्वी राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ।

Screenshot 2025 08 03 125554 aSvcLqpFBX https://newskhari.com/storage/2023/07/surung-marg-pahiro-14-3072023041428-1000x0-1.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित