सवारी लाइसेन्स नविकरण अवधि १० वर्ष कायम

काठमाडौं । चालक अनुमतिपत्रको अवधि १० कायम भएको छ। अब लाइसेन्स लिएको वा नविकरण गरेको दश वर्षपछि मात्रै नविकरण गर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो।

अहिलेसम्म प्रत्येक पाँच वर्षमा हुँदै आएको नविकरण अवधि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरेर दोब्बर गरिएको हो। केही नेपाल ऐन संशोधन विधेयक प्रमाणिकरण भएर राजपत्रमा सूचना निस्किएसँगै चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम भएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित