गृहमन्त्री रोष्टममा पुगेपछि रास्वपा र राप्रपाका सांसदले गरे बेल घेराउ र नाराबाजी
११ महिना अगाडि
काठमाडौं । सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले बेल घेराउ गरेका छन् । रोष्टममा जवाफ दिन गएका गृहमन्त्री लेखकविरुद्ध रास्वपा र राप्रपाका सांसदले नाराबाजी गर्दै संसदको बेल घेराउ गरेको हुन् ।