काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार आन्दोलन फिर्ता लिइएको हो ।
एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए । ‘गण्डकी प्रदेशको पत्र आयो । अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ,’ उनले भने ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित