कुलेश्वरको मन्दिर नजिक एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।

मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज (बिहीबार) भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ५५ वर्ष जति रहेको बताइएको छ । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित