कैलालीकाे गाेदावरीमा आमा र छोरी मृत फेला

काठमाडौं । कैलालीमा आमा र छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा आमा र छोरी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कैलालीका डीएसपी कविन्द्रसिंह बोहराका अनुसार आमा र छोरी दुवै पासो लागेर आत्महत्या गरेको भन्ने मृतकका देवरबाट खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । आमा २३ वर्षिय मिरा कामी र उनकी दुई वर्षकी छोरी प्रिन्सी झुण्डिएको अवस्थामा बिहीबार साँझ ७ बजे मृत फेला परेको उनको भनाइ छ । सासुआमा कामविशेषले धनगढी बजार गएको बेला उक्त घटना भएको प्रहरीले बताएको छ ।

मिराका श्रीमान् र ससुरा रोजगारीका क्रममा भारतमा रहेको डीएसपी बोहराले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित