भूकम्पले बाजुरामा घरहरू भत्किए

काठमाडौं । बाजुरामा शनिबार बिहान भूकम्प जाँदा घरहरू भत्किएका छन् । शनिबार बिहान सवा ४ बजे बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री केन्द्रविन्दु ५.२ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

घरभित्र सुतिरहेका मानिसहरू भूकम्प आएपछि घरबाहिर निस्केका थिए। जगन्नाथ गाउँपालिका ५ का वडाध्यक्ष गौरी सार्कीले भूकम्पले घरहरू भत्किएको बताएका छन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले पुराना र जीर्ण घरहरू भत्काएको जानकारी दिए। मानवीय क्षति भने नभएको उनले बताएका छन्। प्रहरी र स्थानीय जनप्रतिनिधिले क्षतिको विवरण संकलन गरिरहको उनले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित