रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द

काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ ।

पोर्चुगिच खेलाडी रोनाल्डो र प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्ध गरिएको बताएका छन् ।

मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो । युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको छैन ।

हाल रोनाल्डो कतार विश्वकपको लागि दोहामा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित