कास्की क्षेत्र नं २: प्रारम्भिक मत परिणाममा घण्टीको अग्रता

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो ।

अहिलेसम्म ५४१ मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव कँडेल सबैभन्दा अगाडि रहेका छन् । उनले १६२ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १२२ मत ल्याएकी छिन् । त्यस्तै प्रतिस्पर्धामा रहेका गठबन्धनतर्फका नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित