कप्तान पौडेलले लिए तेस्रो विकेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले छैटौं ओभरमा बलिङ गर्दै वेस्ट इन्डिजको तेस्रो विकेट लिएका हुन्।

टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालविरुद्ध ब्याटिङ गरिरहेको वेस्ट इन्डिजको टिमले ७ ओभरको खेलमा ३ विकेट गुमाउँदै ९१ रन बनाएको छ । कप्तान पौडेलले एलिक एथ्नाजेलाई आउट गराएका हुन् ।

पौडेलले गरेको बल ब्याटमा लागेर हावामा उडेपछि ललितसिंह राजबँसीले क्याच गरेका हुन् । यससँगै २५ बलमा ४७ रन बनाएर खेलिरहेका एलिक आउट भएका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित