एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना

काठमाडौं । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

‘उहाँलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको हो । अहिले स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ । बिहीबारसम्ममा डिस्चार्ज गरिन्छ होला’, पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले भने । पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल गएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित