वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

भदौको पहिलो सातादेखि वाणिज्य बैंकहरुको निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँमा स्थिर रहेकोमा तेस्रो साता ९भदौ १७० गते सम्म आईपुग्दा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

यसैगरी यता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । भदौ ३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा भदौ दोस्रो साता बढेर ४१ खर्ब ८० अर्ब रुपैंया पुगेको थियो। भदौ १७ गतेसम्म आईपुग्दा कर्जा लगानी एक अर्ब रुपैंयाले बढेर ४१ खर्ब ८१ अर्ब रुपैंया पुगेको छ ।

यता बाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने भदौं तेस्रो सातासम्म ८८.२५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित