सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर खोज्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको हो।

सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध गरिएको छ।

महानगरले घर भाडामा लिन महाराजगञ्ज क्षेत्र वडा नम्बर- ३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, वीर अस्पताल क्षेत्र वडा नम्बर -२२ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, कालीमाटी क्षेत्र वडा नम्बर -१३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र र लैनचौर क्षेत्र वडा नम्बर -२६ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्रका स्थानहरु तोकेको छ

ktm mahanagar ghar khoji https://newskhari.com/storage/2023/11/Kathmandu-mahanagar.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित