खोटाङमा छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

खोटाङ । यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य रहेका छन् ।

उनी आफ्नै आफ्नै शिक्षालयमा अध्ययन गर्ने छात्राहरुलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सुरुमा नुनथलाबाट पुगेको प्रहरीले प्रधानान्यापक आचार्यलाई नियन्त्रणमा लिएको बताइएको छ । विभिन्न बहान बनाएर शिक्षालयमा अध्ययन गर्ने छात्राहरुमाथि यौन हिँसा तथा यौन जन्य गतिविधिहरु गर्ने गरेको आरोप विद्यार्थीहरुको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित