मापसे गर्ने १८४ जना सवारी चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जना सवारी चालक एकैदिन कारबाही परेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने ४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६०८ गरि २ हजार ५४९ जना सवारी चालकलाई कारबाही गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित