जाजरकोट । नलगाड बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनका विवादले लगाएको ताला अझै खुल्न सकेको छैन ।
आइतबार सम्पन्न निर्वाचनमा फर्जी मत गरेको आरोपमा लागेको ताला अझै विवाद समाधान नहुँदा खुल्न सकेको छैन ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित