एमालेले सार्वजनिक गर्यो निर्वाचन तालिकाः पुस १ गते मतदान
५ महिना अगाडि
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो । निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान हुनेछ ।