राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५४ जनाको परिचय खुल्यो (सूचीसहित)

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएका ५४ जना ट्रमा सेन्टरमा छन् । बानेश्वर क्षेत्रमा प्रहरीसँग झडप हुँदा घाइते भएकाहरूको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

सोमबार बानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । ट्रमामा उपचार गराइरहेका घाइतेहरूको सूची यस्तो छ :

१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)

२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)

३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)

४. सूर्य राई, सिन्धुपाल्चोक

५. सौरभ कठायत, १९ वर्ष (धनगढी)

६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)

७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)

८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)

९. सौरभ गौतम, २० वर्ष (भोजपुर)

१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)

११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)

१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)

१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)

१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)

१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)

१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)

१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)

१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)

१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)

२०. अस्विन राई, २२ वर्ष (खोटाङ)

२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)

२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)

२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)

२४. राजेश साउद, २५ वर्ष (अछाम)

२५.नाम नखुलेका १ जना

२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)

२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)

२८. पवन शाही, २६ वर्ष (कालिकोट)

२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)

३०. भावना पौडेल

३१.समीर लामा, २२ वर्ष (हेटौँडा)

३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)

३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)

३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)

३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)

३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)

३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)

३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)

३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)

४०. आयमान मगर, २३ वर्ष (धरान)

४१. सागर भट्टराई, २१ वर्ष (झापा)

४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)

४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)

४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)

४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)

४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)

४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)

४८. लुसन सुब्बा, २१ वर्ष (झापा)

४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)

५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)

५१.केशव अधिकारी, ३२ वर्ष

५२. सन्त कुमार महतो

५३. आशुतोष झा

५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित