कन्टेनरमा लोड गरेर ल्याइयो माउन्टेन हेलिकोप्टर

काठमाडौं । माउन्टेन हेलिकोप्टर प्रालिले चीनको बाटो हुँदै हेलिकोप्टर भित्र्याएको छ । उक्त हेलिकोप्टर कन्टेन्टरमा लोड गरेर ल्याइएको हो । चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म कन्टेनरमा ल्याइएको हो ।

फ्रान्सको एयरबस कम्पनीमा बनेको हेलिकोप्टर चीनको बाटो हुँदै ल्याइएको हो । तातोपानी नाकासम्म कन्टेनरमा ल्याइएको हेलिकोप्टर त्यहाँबाट भने फिट गरेर उडाएर काठमाडौं ल्याउने तयारी कम्पनीको छ ।

चीनको बाटो हुँदै ल्याउँदा छिटो आइपुग्ने भएकाले त्यही बाटो भएर ल्याइएको कम्पनीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित