उपराष्ट्रपति निर्वाचनको पछिल्लो मतदान अपडेट

काठमाडौं । उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेबाट मतदान सुरु भएको छ। पछिल्लो अपडेट अनुसार १०ः ५० बजेसम्म संघीय संसद् मतदान केन्द्रमा ९४ र प्रदेश सभा मतदान केन्द्रमा १३९ मत खसेको छ।

संघीय संसद् केन्द्रमा ३३२ जनाले मतदान गर्ने छन् भने प्रदेश सभा मतदान केन्द्रमा ५५० जनाले मतदान गर्नेछन्।
बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित