म्याग्दीकाे एक वडाध्यक्षसहित माओवादीको प्यानलै निर्विरोध निर्वाचित

निर्वाचन आयोगले म्याग्दीमा एक वडाध्यक्षसहित पाँचजना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

निर्विरोध निर्वाचित हुनेमा धवलागिरी गाउपालिका वडानम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालसहित एक दलित महिला सदस्य, एक महिला सदस्य र एक वडा सदस्य गरी चार माओवादी केन्द्रका रहेका छन् ।

त्यस्तै सोही गाउँपालिकाको वडानम्बर १ कै स्वतन्त्र वडा सदस्य पनि निर्विरोध भएका छन् ।

279262667 1352032345321931 2553773427141865709 n https://newskhari.com/storage/2022/04/279262667_1352032345321931_2553773427141865709_n-1.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित