काठमाडौं । देशको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले शपथ ग्रहण गरेकी छन् ।
आज साँझ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन् ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित