माओवादीले भन्यो-‘संसद् विघटन लोकतन्त्रमाथिको गम्भीर प्रहार हो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको गम्भीर आपत्ति जनाएको छ । आज साँझ अनलाइनमा बसेको पदाधिकारी बैठकले संसद विघटन गर्नु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘जनताबाट निर्वाचित सर्वोच्च निकाय जनताको सार्वभौम संस्था विघटन हुनु लोकतन्त्रमाथि गम्भीर आघात हो,’ उनले भने, ‘हामी यसको घोर निन्दा एवम् खेद प्रकट गर्दछौँ ।’

उनले लोकतन्त्र, संघीयता र संविधानको पक्षमा दृढतापुर्वक उभिन आमजनसमूदायमा अपिल समेत गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित