काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु