शिक्षकका माग लिएर मन्त्रिपरिषद् बैठकमा गए दुई मन्त्री

काठमाडौं । शिक्षकको माग बोकेर शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मन्त्री पन्त बाहिरिएका हुन् ।

वार्तामा सहभागी एक सदस्यले भने- मन्त्रीज्यू ड्राफ्ट लिएर जानु भएको छ । अब कति बुँदामा निर्णय हुन्छ त्यो क्याबिनेटको कुरा रह्यो । शिक्षक महासंघ सहित शिक्षकका संघ संगठनका प्रतिनिधि भने मन्त्रालयमै छन् । शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । यसैको आधारमा मन्त्रालयले निर्णय गर्ने बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित