टिचिङ अस्पतालले माग्यो कर्मचारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले करार सेवाका लागि चिकित्सक माग गरेको छ।

अस्पतालको कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै अस्पताल अन्तर्गतका विभिन्न विभागहरुका लागि केही संख्यामा हाउस अफिसर माग गरेको हो। अस्पतालले भर्ना गर्न चाहेको कर्मचारीको संख्या भने खुलाएको छैन।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्रास्त योग्यता पुगेका व्यक्तिले आवेशन दिनसक्नेछन्।

पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर निर्धारण गरिएको छ। इच्छुक नेपाली नगरिकले यही फागुन २५ गतेसम्म निवेदन दिन सक्नेछन्।

Screenshot 2025 03 02 085654 znozVWbhkZ https://newskhari.com/storage/2025/03/tuth1611313354.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित