गलकोटमा चुनावी सम्पर्क कार्यालय उद्घाटन (फोटोसहित)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ निर्वाचन क्षेत्र २ अन्तर्गत गलकोट चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । आइतबार मन्त्री पौडेलले गलकोटमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै मन्त्री पौडेलले संविधानको रक्षाका लागि गठबन्धन भएकाले उम्मेदवारलाई जिताउन आग्रह गरे ।

311983317 1455831018230137 686352001734403369 n https://newskhari.com/storage/2022/10/310001126_1278007033031860_2418819239639365169_n.jpg

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचन, माओवादी केन्द्र बागलुङकी इन्चार्ज बलावति शर्मा, गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे कांग्रेस नेता रेनुका काउचा, माओवादी नेता चन्द्रदत्त रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

311521889 501311275229238 8297630304124789376 n https://newskhari.com/storage/2022/10/310001126_1278007033031860_2418819239639365169_n.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित