शिक्षा मन्त्रालयले ग-यो सहसचिवसहित ५६ जनाको सरुवा (सूचीसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवसहित ५६ जनाको सरुवा गरेको छ । मन्त्रालयले ४ जना सहसचिव, १४ जना उपसचिव, २२ जना शाखा अधिकृत र १६ जना प्राविधिक सहायकको सरुवा गरेको हो । मन्त्रालयले सोमबार शिवकुमार सापकोटालाई चिकित्सा शिक्षा आयोगकको सदस्य सचिवमा खटाएको छ ।

आयोगमा रहेका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा खटाएको छ । शिक्षा, तथा मानवस्रोतका सहसचिव डिल्लीरामम लुइटेललाई केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा खटाइएको छ ।

यस्तै केन्द्रीय आयोजना कार्यान्वय इकाईका रामशरण सापकोटालाई शिक्षा मन्त्रालयमा तानेका छ । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका उपसचिव चन्द्रकान्त भुसाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा पठाएको मन्त्रालयले जनाएको छ ।

थपको सूची

CamScanner 09 07 2022 12.31 https://newskhari.com/storage/2022/09/education_Bs8peHbrXd.jpg

 

CamScanner 09 07 2022 12.33 2 https://newskhari.com/storage/2022/09/education_Bs8peHbrXd.jpg

 

CamScanner 09 07 2022 12.31 2 https://newskhari.com/storage/2022/09/education_Bs8peHbrXd.jpg

 

CamScanner 09 07 2022 12.33 https://newskhari.com/storage/2022/09/education_Bs8peHbrXd.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित