बागलुङ अछते–नरेठाटी शुरुङ मार्गको लागि बजेट छुट्टियो

सरकारले बागलुङको काठेखोला अछतेब्यूदेखि गलकोटको नरेठाटी सुरुङ मार्गको अध्ययनका लागि बजेट छुट्याएको छ । सूरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययनका लागि ५० लाख रुपैयाँ रकम छुट्याएको हो ।

सरकारले आर्थिक वर्ष २०७९।८० का लागि २४ वटा नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ ।

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछतेब्यूदेखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि रकम योजना समावेश गरिदिन आग्रह गरेका थिए ।

‘बागलुङ जिल्लाको विकाशका लागि म संक्रिय छु,’मन्त्री पौडेलले भने, ‘राष्ट्रिय गौरबको योजना अन्र्गत अहिले शुरुङ मार्गको अध्ययनको कामका लागि बजेट विनियोजन भएको छ आर्थिक वर्ष २०७९।८० मा सम्भाव्यता अध्ययनको काम अघि बढ्छ ।’

मन्त्री पौडेलले निर्वाचन रणनैतिक सडकका लागि १ करोड रुपैयाँ विनियोजन भएको बताए । राष्ट्रिय गौरवको योजना अन्तर्गत उत्तरगंगा जलाशययुक्त परियोजनाका लागि २ करोड विनियोजन भएको समेत उनले बताए ।

CamScanner 06 22 2022 08.30 scaled e1655866064962 https://newskhari.com/storage/2022/06/tunnel-road-stock-photo.jpg

 

यस अघि प्रकाशित समाचारकाे लि‌क यहाँ छ । 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित