निर्वाचनको मुखमा २३ सहसचिवको सरुवा, को-कहाँ ?

काठमाडौं । सरकारले निर्वाचनको एकसाता पहिले २३ जना सहसचिवलाई सरुवा गरेको छ। निर्वाचन आचार संहिता लागू भएपछि सरुवा, बढुवा गर्न नमिल्ने भएपनि निर्वाचन आयोगको अनुमति लिएर बाधा पर्नेछैन।

आयोगकै अनुमतिमा फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार जानकारी गराएको छ।

सरुवाको निर्णय अनुसार गृह मन्त्रालयमा तीन जना सहसचिव लगिएको छ। तर गृह वा मातहतका एक जना पनि सहसचिव सरुवा भएका छैनन्।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका कृष्णप्रसाद खनाल, खडानन्द अधिकारी र डिजन भट्टराईलाई गृह मन्त्रालय सरुवा गरिएको छ। विभिन्न कार्यालयमा सरुवा हुनेमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छन्।

Notices 2026022611093465 page 0001 https://newskhari.com/storage/2024/05/samaneya_parsasan-mantralaye-scaled-e1714739657617.jpg Notices 2026022611093465 page 0002 https://newskhari.com/storage/2024/05/samaneya_parsasan-mantralaye-scaled-e1714739657617.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित