न्युयोर्क टाइम्सका एक हजार कर्मचारी हड्तालमा

न्युयोर्क । अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सका एक हजारभन्दा बढी कर्मचारीहरूले हड्ताल गरेका उनीहरूको युनियनले भनेको छ ।

प्रायः अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग नयाँ चरणको सम्झौता वार्तामा सहमतिमा पुग्न असफल भएपछि २४ घण्टासम्म बाहिर निस्किएको युनियनले जनाएको छ।

हड्तालमा परेका मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन द न्युजगिल्ड अफ न्यु योर्कले बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै तलब वृद्धि गर्न व्यवस्थापनको अस्वीकार आन्दोलनको प्रमुख कारण रहेको बताए ।

‘न्यूयोर्क टाइम्सका ११ सयभन्दा बढी कामदारहरूले अहिले आधिकारिक रूपमा काम रोकेका छन्’ युनियनले बिहान ट्वीट गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित