बागलुङ २ : एमाले उम्मेदवारसँग मतान्तर फराकिलो बनाउँदै पौडेल

काठमाडौं । बागलुङ क्षेत्र नम्बर २ मा १५ हजार ८०७ मत गणना गर्दा वाम गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेल सबैभन्दा अगाडि छन् ।

माओवादीका देवेन्द्र पौडेल ७ हजार ७२५ मतका साथ अगाडि बढिरहेका छन् । उनलाई एमालेकी मञ्जु चालिसेले ६ हजार ०७२ मतका साथ पछ्याइरहेकी छिन् । पौडेल र चालिसेबीच अहिले १ हजार ६५१ को मतान्तर रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा ८९७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तिला खत्री रहेको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन ९ हजार ४६२ मतसहित अग्रस्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले ७ हजार ६३० मतसहित पछ्याइरहेका छन् ।

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर ९ हजार २५५ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन ६ हजार ९०७ मतसहित दोस्रो स्थानमा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित