नाट्टाको अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित

काठमाडौं । नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित भएका छन् । नाट्टाको ५९औँ वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्ष सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा, सचिव रमेश पराजुली, कोषाध्यक्ष दिकी शेर्पा र सहकोषाध्यक्ष जीवन कोइराला निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा स्मारिका थापा, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल निर्वाचित भएका छन् । उक्त साधारणसभाको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित