मनोजकुमार थापासहित ५ जना काठमाडौं क्षेत्र नम्बर ९ ‘ख’ बाट सिफारिस

नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं ९ प्रदेश ख का लागि मनोज कुमार थापामगरसहित ५ जनालाई उम्मेदवारमा सिफारिस गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा माओबादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ९ ख बाट थापासहित ५ जनालाई सिफारिस गरेको हो ।

आइतबार बसेको बैठकले प्रत्यक्ष तर्फ हितमान शाक्य समानुपातिकमा ईश्वर चन्द ज्ञावाली, शुभाष कुमार ढकाल र सरस्वतीलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं ९ प्रदेश ख तर्फ प्रत्यक्षमा मनोजकुमार थापा मगर, दीलबहादुर श्रेष्ठ, मधुसूधन शर्मा अधिकारी, र शकर दुलाल सिफारिस भएका छन् ।

समानुपातीक तर्फ देबकी पौडेल, हरिशरण बरूवाल, नारायण ध्वज महत ,नारायण प्रसाद सिग्देल, सुमन श्रेष्ठ र लक्ष्मी विष्ट रहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित