काठमाडौं । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म मृत्यु हुने एक जनाको पहिचान भएको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । मृत्यु हुने ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या