काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत भएका छन् । पार्टीको १० औं महाधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अन्य पदाधिकारीको विषयमा पनि छलफल भइरहेको छ ।
नेकपा एसको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत
नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत भएका छन् । पार्टीको १० औं महाधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अन्य पदाधिकारीको विषयमा पनि छलफल भइरहेको छ ।

