महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बालाजुमा केहीबेरमा बस्न लागेको हो । बैठकमा महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बालाजुमा केहीबेरमा बस्न लागेको हो । बैठकमा महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । यस्तै, बैठकमा नयाँ सत्ता समीकरण र पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।