जिल्ला न्यायाधीशमा आठ जना सिफारिस (सूचीसहित)

न्याय परिषद्ले जिल्ला न्यायाधीशका लागि आठ जनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो।

जिल्ला न्यायाधीशमा आठ जना सिफारिस (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीशका लागि आठ जनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो।