आज प्रतिनिधिसभाको बैठक बस्दै

यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्ने र प्राप्त संशोधनहरुलाई निर्णायर्थ पेश गरेपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो ३ बजे बस्ने बैठकमा अर्थसम्बन्धि ३ वटा विधयेकहरुमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधनहरु निर्णायर्थ पेश गर्ने कार्यसूची छ । यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्ने र प्राप्त संशोधनहरुलाई निर्णायर्थ पेश गरेपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।