काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन लिग ग्लोबल टी-२० खेल्ने भएका छन्। दीपेन्द्र र सन्दीपले एकै क्लबबाट खेल्नेछन्।
शनिबार बिहान भएको ड्राफ्टमा सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले किनेका हुन्।
कप्तान रोहितसहित नेपालका यी ३ खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन लिग ग्लोबल टी-२० खेल्ने भएका छन्। दीपेन्द्र र सन्दीपले एकै क्लबबाट खेल्नेछन्।

