घट्यो सुनको मूल्य

तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलाको १ लाख ४२ हजार दुई सय र चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।

घट्यो सुनको मूल्य
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुन तोलामा ६ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलाको १ लाख ४२ हजार दुई सय र चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।