काठमाडौं । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । अनिल साह शून्य रन बनाएर आउट भएका हुन् ।
नेपालले २.४ ओभरमा २ विकेटको क्षतिमा ९ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।
नेपालले गुमायो दुई विकेट