एकैपटक चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार हाल सम्मकै उच्च तोलामा १ हजार रुपैयाले बढेको सुनको मुल्य आइतबार तोलामा ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

एकैपटक चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मुल्य घटेको छ । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको हो । शुक्रबार हाल सम्मकै उच्च तोलामा १ हजार रुपैयाले बढेको सुनको मुल्य आइतबार तोलामा ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । त्यसतै चाँदीको मुल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ ।